२०७९ असार १८
  • काठमाडौँ

ससुराली घरमै झु`ण्डिए ज्वाई, यस्तो नोट भेटिए पछि सबै छक्क

काठमाडौ । धनुषामा एक जना युवक ससुराली घरमै झु`ण्डि`एको अवस्था मृ त फेला परेका छन् । उनले लेखेको एक नोट पनि फे`ला परेको छ ।

जसमा उनले आफुले यस्तो निर्णय लिनुमा ससुरालीका सबै परिवार कारण भएको बताएका छन् । मिथिला नगरपालिका वडा नम्बर २ का २६ वर्षीय रामचन्द्र महतो सोमवार राती ससुराली घरमा झु`ण्डि`एका हुन् ।

ग`म्भीर अवस्थामा उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्ने क्रममा बाटैमा उनको मृ`त्यु भएको धनुषाका प्रहरी प्र´वक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। महतोको खल्तीमै उनले लेखेको नोट प्रहरीले फे`ला पारेको थियो । उनले लेखेको सो नोट पढेर प्रहरी र त्यहाँ रहेका सबै छ`क्क परेका थिए ।

उनले नोटमा आफूलाई सुसुरालीका सबै सदस्य मिलेर सोमबार आफुलाई हात पात गरेको बताएका छन् । ससुरालीले शारि`रीक र मान`सिक या त ना दिएकाले आफु माथि कुनै घ`टना भए ससुराली परिवारका सवै सदस्यलाई का`रवाही गर्न पनि उनले नोटमा लेखेका छन् ।

‘म रामचन्द्र महतो, म आफ्नो पूरै होस् ह`वासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृ`त्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ’, उनले नोटमा लेखेका छन्, ‘किनकि मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुकातिर सबै जना मिली कु टे को छ र ट र्च र गरेकोले मलाई यसले धेरै मन दु`ख्ने गा ली गरेकोले म म र्न गइरहेको छु।’

उनले त्यस्तो लेखेर हस्ताक्षर पनि गरेका छन् । महतो मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित ससुराली घरमा फे`ला परेका हुन् । उनलाई झु`ण्डेको देखेपछि सुसुरालीका सदस्यले उपचारका लागि अस्पतालतर्फ लाने क्रममा बाटैमा उनको मृ`त्यु भएको प्रहरीको भनाइ छ।

महतोले ५ वर्षअघि विवाह गरेका थिए। उनका दुई छोरा छन्। घरभन्दा केही पर मात्र ससुराली भएकाले प्रायः उनी ससुरालीमै बस्ने गरेका थिए। त्यस क्रममा ससुराली र उनीबीच बेलाबेला वि`वाद हुने गरेकाचे स्थानीय बताउँछन्। घ`टनापछि सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। हिमाली दैनिक बाट

२०७८ कार्तिक ३०, मंगलवार ०८:५८ 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।