२०७९ असार १४
  • काठमाडौँ

यी पाच जना मिलेर गरे यस्तो कर्तुत , थाहा पाउदा गाउलेहरुको पनि गयो सात्तो

झापामा रिसिबीका कारण एकजना पुरुषको ह’त्या भ’ए’को खबर बाहिर आएको छ । गौरादह नगरपालिका–५ घर भएका ४६ वर्षीय मबेसिर हुसेन मियाँको ह’त्या ग’रे’को आरोपमा ५ जनालाई प्रहरीले प’क्रा’उ गरेको छ ।

प’क्रा’उ पर्नेमा गौरादह घर भएका ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, वर्ष २६ का महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षकी कुर्समान खातुन रहेका छन् ।

कात्तिक ११ मा घरबाट हिँडेका मबेसिर हुसेन मियाँको शव कात्तिक २६ मा महम्मद सद्दामको घरमा फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन्।

महम्मद सद्दामकी पत्नी सुमेरन खातुनलाई मृ’त’कले फोन र म्यासेज गरेको भन्दै केही समय पहिले गाउँमा छलफल गरेका थिए । सो रि’स साँ’ध्न सद्दामले पत्नीमार्फत मबेसिरलाई घरमा बोलाए ।

घरमा पाँच जना मिलेर ह’त्या ग’रे’को प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले बताए । महम्मद सुलेमानका दम्पतीसँग पनि मृतकको पुरानो रिसिबी थियो । सुलेमानका ससुरा क’र’णी मु’द्दामा जेलमा छन् ।

क’र’णी मु’द्दामा ससुरालाई फसाउन मबेसिरले भूमिका खेलेको भन्दै सुलेमानका दम्पतीले रि’स साँ’धे’र ब’से’का थिए ।

कुर्समान खातुनचाहिँ महम्मद सद्दामकी दिदी हुन् । हत्यामा उनको सहयोगी भूमिका देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन् आएको छ । सद्दाम दम्पतीसहित ५ जना मिलेर घाँ’टी का’टे’र र ह्या’म’र’ले टा’उ’कोमा हि’र्का’ए’र वि’भ’त्स तरि’काले ह’त्या भ’ए’को जनाईएको छ । ताजाखबर बाट

२०७८ कार्तिक ३०, मंगलवार ०८:०८ 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार