
श्रीमान सन्तोष जोशी भन्डारामा सशस्त्र प्रहरी मा जागीरे थिए । श्रीमती सवितालाई डेरा गरेर चितवनमा राखेका थिए । एक दिन श्री,मतीले आफ्नो भाइ भन्दै एकजना अपरिचित व्यक्ति लाई डेरामा ल्याउछिन् ।
उक्त अपरिचित व्यक्ति सिन्धुपाल्चोकमा ड्राइभर काम गरिरहे का हुन्छन् । भाई भनिएका ती मा निस सविता भन्दा १२ वर्ष कान्छो रहेका छन् ।भाइ भनिएक उक्त व्यक्तिलाई उनले तिहार मा टीका समेत लगाएको भनेपछि सन्तोषले विश्वास गर्नै परेको थियो ।
तर तिनै भाईसँग अहिले उनी फ रार भएकी छिन् ।छरछिमेक ले अहिले आएर चाहिँ उनीहरू बुढाबुढी जसरी बस्दै आएको बताउदैछ ।३ जना छोराछोरीकि आमा यसरी भाइ भन्नेसँग भाग्नु भनेको निकै दुखको कुरा हो ।
श्रीमान निकै सोझो भएको र सवितालाई निकै विश्वास गर्ने भएपछि यस्तो भएको हो ।अहिले सन्तोष छोराछोरीको र आफ्नो पनि बिचल्ली भयो भन्दै मिडियामा आएका थिए ।
उनी आफ्नी श्रीमती खोजीदिएर सबै छिनोफा नो लगाइदिन आग्रह गरेपछी सविता सम्पर्कमा अएकी छिन् ।छोरीहरूले रु दै तपाईंले सोझो बुबालाई धेरै हेपेर हिड्नु भएको भन्दा आफ्नो केही ग ल्ती छैन भन्दै सविताले दावी गरेकी छिन् ।
श्रीमानले डिभोर्स माग्दा पनि आफू नआउने भनेकी छिन् ।