२०७९ असार १४
  • काठमाडौँ

भाईसँग हिडेकी श्रीमती सम्पर्कमा आइन् ,डिभोर्स माग्दा उल्टै यतिसम्म भनिन् (भिडियो हेर्नुस्)

श्रीमान सन्तोष जोशी भन्डारामा सशस्त्र प्रहरी मा जागीरे थिए । श्रीमती सवितालाई डेरा गरेर चितवनमा राखेका थिए । एक दिन श्री,मतीले आफ्नो भाइ भन्दै एकजना अपरिचित व्यक्ति लाई डेरामा ल्याउछिन् ।

उक्त अपरिचित व्यक्ति सिन्धुपाल्चोकमा ड्राइभर काम गरिरहे का हुन्छन् । भाई भनिएका ती मा निस सविता भन्दा १२ वर्ष कान्छो रहेका छन् ।भाइ भनिएक उक्त व्यक्तिलाई उनले तिहार मा टीका समेत लगाएको भनेपछि सन्तोषले विश्वास गर्नै परेको थियो ।

तर तिनै भाईसँग अहिले उनी फ रार भएकी छिन् ।छरछिमेक   ले अहिले आएर चाहिँ उनीहरू बुढाबुढी जसरी बस्दै आएको बताउदैछ ।३ जना छोराछोरीकि आमा यसरी भाइ भन्नेसँग भाग्नु भनेको निकै दुखको कुरा हो ।

श्रीमान निकै सोझो भएको र सवितालाई निकै विश्वास गर्ने भएपछि यस्तो भएको हो ।अहिले सन्तोष छोराछोरीको र आफ्नो पनि बिचल्ली भयो भन्दै मिडियामा आएका थिए ।

उनी आफ्नी श्रीमती खोजीदिएर सबै छिनोफा नो लगाइदिन आग्रह गरेपछी सविता सम्पर्कमा अएकी छिन् ।छोरीहरूले रु दै तपाईंले सोझो बुबालाई धेरै हेपेर हिड्नु भएको भन्दा आफ्नो केही ग ल्ती छैन भन्दै सविताले दावी गरेकी छिन् ।

श्रीमानले डिभोर्स माग्दा पनि आफू नआउने भनेकी छिन् ।

२०७८ कार्तिक २९, सोमबार ००:३० 0 Minutes 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार