२०७९ असार २०
  • काठमाडौँ

५ अर्ब लगानीमा ह्यात प्लेस होटल सञ्चालनमा

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा ह्यात प्लेस होटल सञ्चालनमा आएको छ ।

अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस सञ्चालनमा आएको हो । शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्लेस ५ अर्ब लगानी सञ्चालनमा आएको जानकारी दिइएको छ ।

होटलमा १५३ वटा कोठाहरु रहेका छन् । गोल्यान समुहले यो होटलको निर्माण शुरु गरेको थियो । यसमा अहिले अर्का उद्योगी कमलेश अग्रवाल लगायतका अन्य लगानीकर्ताहरु रहेका छन् ।

शुरुमा अनुमान गरिएको भन्दा अर्ब बढी लागत बढेर होटल तयार भएको अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

अनलाइन खबर बाट

२०७८ कार्तिक २८, आईतवार ०१:३६ 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।