२०७९ असार १४
  • काठमाडौँ

आफ्नी आमालाई दोस्रो बिबाह गराईदिएका बालकले जब भने मेरी आमालाई चुम्बन गर्नुहोस् भनेपछी …..

समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ ।

इन्स्टाग्राममा भाइरल एक विवाहको तस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ । समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन ।

जसका कारण डि, र्भाे, स भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच बनाउँदैनन् । तर एक बालकले भने आफ्नो एकल महिलाको रुपमा रहदै आएकी आफ्नी आमाको विवाह गराएका छन् ।

ती बालकले आफ्नी आमाको दोस्रो विवाह गराएर आमासहित आफूले अभिभावक पाएको र यसले दुबैमा खुसी दिने बताएका छन् । भिडियोमा,

चर्चका फादर जस्तै ती बालकले माइकमा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्बनको रीतिरिवाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।

यो विवाह कहाँको हो, र विवाह गर्नेहरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियोलाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियोलाई सकारात्मक मानेको प्रतिक्रिया दिएका छन् ।

२०७८ कार्तिक २८, आईतवार ०१:३१ 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार