२०७९ असार १८
  • काठमाडौँ

मलाई माफ गर्नुस आमा ,गेममा ४० हजार हारे ,तपाई नरुनु’ लेखेर १३ वर्षीय बालकले गरे दे,हत्या,ग

हरेक अभिभावक चाहन्छन् कि आफ्ना छोरा छोरीले आफ्नो पढाइमा बढी ध्यान दिवोस। बालबालिकाका लागि खेलकुद शिक्षा जत्तिकै महत्त्वपूर्ण भएता पनि अहिलेको स्मार्टफोन र सामाजिक सञ्जालको युगमा बालबालिका

बाहिरी कम खेल्न रुचाउँछन दिनभर मोबाइलमै खेल्न मन पराउछन् । विशेषगरी बालबालिका मोबाइलमा गेम खेल्न रुचाउँछन् । तिनी,हरू आफ्ना आमाबाबु वा तिनीहरूको अ गाडि घण्टौं सम्म चुपचाप खेल खेल्छन्।

मध्यप्रदेशको छतरपुर जिल्लाका १३ वर्षीय कृष्णालाई पनि मोबाइलमा गेम खेल्ने लत लागे को थियो । लकडाउनमा आमाको मोबाइलबाट अनलाइन कक्षा लिने गर्थे, तर लुकेर गेम खेल्न गर्थे।

तर उनले गेममा पैसा खर्च गर्न थाले। कृष्णलाई फ्री फायर गेम खेल्न निकै मन थियो । यद्यपि उनले यो खेलमा ४० हजार रुपैयाँ गु`माए । यो पैसा उनकी आमाको बैंक खाताबाट का`टिए को थियो।

आमा प्रीति पाण्डेले मोबाइलमा बैंकबाट पैसा का`ट्ने म्यासेज पाएपछि छोरालाई फोन गरिन् । छोराले पैसा फ्री फायर गेमबाट का`टि`एको बताए ।

यो सुनेर आमा निकै क्रो,धित भइन् र छोरालाई गा,ली गरिन्। आमाको गा`ली सुनेर छोरा यति डि,प्रेस`नमा गए र झु; ण्डि`एर आ; त्मह`त्या गरे ।

आ; त्मह`त्या गर्नुअघि उनले सु; सा`इड नोट पनि लेखेका छन्, जसलाई पढेर तपाईको आँखाबाट आँसु बग्नेछ ।

२०७८ कार्तिक २७, शनिबार १४:०५ 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।