२०७९ असार १५
  • काठमाडौँ

बिदेशी कामदारलाई साउदीले नागरिकता दिने, यस्तो छ नेपालीले साउदीको नागरिता लिने प्रक्रिया

बिदेशी कामदारलाई साउदीले नागरिकता दिने, यस्तो छ नेपालीले साउदीको नागरिता लिने प्रक्रिया

काठमाडौं : साउदी अरबले उच्च दक्ष विदेशी कामदारलाई नागरिकता दिने निर्णय गरेको छ । बिहीबार शाही आदेश जारी गर्दै साउदी राजा सलमानले उक्त घोषणा गरेका हुन् ।

साउदी अरबले कानून विज्ञ, चिकित्सक, वैज्ञानिक, संस्कृति, खेलकुद र प्रविधिको क्षेत्रका विज्ञलाई नागरिकता प्रदान गर्ने निर्णय गरेकोे अरब न्युजले जनाएको छ ।

आफ्ना नागरिकलाई आन्तरिक रोजगारीमा प्राथकिकता दिने अभियान चलाएको साउदी अरबले उच्च दक्ष जनशक्तिलाई भने नागरिकता नै दिएर आमन्त्रण गरेको हो ।

साउदी सरकारको यो निर्णय भिजन २०३० लाई सफल बनाउने योजना अन्तर्गत आएको बताइएको छ । चियागफ बाट साभार

२०७८ कार्तिक २७, शनिबार ००:५० 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार