२०७९ असार १४
  • काठमाडौँ

विश्वको सबै भन्दा बढी उमेर बाँचेका शरीर जो,डिएका जुम्ल्याहा दाजुभाईको नि,धन!

विश्वमै सबै भन्दा बढी उमेर बाँच्न सफल शरीर जोडिएका जुम्ल्याहा दाजुभाईको नि,धन भएको छ ।

उनीहरुको ६८ बर्षको उमेरमा नि,धन भएको डेलीमेलले जनाएको छ । रोनी र डोनी नामका ती जुम्ल्याहाको जन्म २८ अक्टोबर १९५१ मा भएको थियो ।

अमेरीकाको ओहियो अस्पतालमा उपचारको क्रममा नि,धन भएका उनीहरुको मृ,त्यु प्राकृतिक का,रणले भएको चिकित्सकहरुले बताएका छन् ।

सन् २०१४ मै उनीहरुले विश्वमा सबै भन्दा धेरै जिउने शरीर जोडिएको जुम्ल्याहाको रेकर्ड बनाएका थिए । यो भन्दा अघि अमेरीकी मुलका चेंग र एंग बंकरको नाममा यो रेकर्ड थियो ।

दुबैको शरीर पेटदेखि जन्मजातै जो’डिएको थियो । उनीहरुको लोअर डाईजेस्टिव ट्रयाक र मलाशाय समेत एउटै थियो । जब कि उनीहरुको मुटु अलग-अलग थियो । दुबैको हात र खुट्टा पनि बिलकुल समान थियो । एसेन्जी

२०७८ कार्तिक २६, शुक्रबार १८:१६ 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार