२०७९ असार १४
  • काठमाडौँ

‘रबि लामिछानेको सम्पती कति ?थाहाँ पाउनुस् ( भिडियो सहित)

काठमाडौँ ।रबि लामिछानेले केहि समय अगाडी मात्र आफ्नो सेवा सुविधा र ग्यालेक्सी फोर के टेलिभिजनमा पनि थोरै शेयर रहेको बताए सधै प्रश्नहरु गरेर हैरानी पार्ने गरेका छन कहाँ बाट आयो यत्रो पैसा यि प्रश्नहरु हामीले सञ्जाल मा देख्दै आए का

पनि छौ अब थाहाँ पाउनुस् रबिको सम्पती कति छ। चर्चित टेलि भिजन कार्यक्रमप्रस्तोता रबि लामिछाने को नाम लिने बि’त्तिकै” नेपालमा विभिन्न निकायका मानिसहरु को कान ठाडा हुन्छन्।’ सरकारमा रहेको पार्टिको त होस हवास नैउठ्छ भ्र’ष्ट्रचारिहरु त

सपना मापनि रबि लामिछानेले टेलिभिजन मा गर्जिएको आवाज ले आधारातमा निन्द्राबाट बिउँझने गर्दछन्। यहि कारण गर्दा रबि सबै नेपालीका प्रिय पात्र बनेका छन्।भ्रष्टाचार,क’र्मचारीतन्त्र मा देखिएको लु‘टतन्त्र र ठ’गि, अ‘नियमिता र स‘माजमा देखिएको

कुरुति, कु‘संस्कार तथा वैदेशिक रोजगार का नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दा फास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन्।उनि बेला बेला विभिन्न कराणले गर्दा विवादमा तानिने पनि गरेका छन्। तर जे भए पनि

उनि अन्याय र अत्याचारमा परेकाजो कसैको पनि आवाज बन्ने गरेकाले जति नै विवाद परे पनि’ जनताले साथ भने छाडे का छैनन्।”वि. सं. २०३१ साल भदौ २० गते भक्तपुरमा जन्मिए का लामिछाने सिधासादा निमुखाको भरोसा को रुपमा नै देखिएका

छन् भर्खरै मात्र न्यूज २४ टेलिभिजन छोडेर केहि समय गुमनाम रहेका उनी आफ्नै ‘ग्यालेक्सी ४ के’ मा कार्यक्रम संचालन गरि रहेका छन्।धेरै प”त्रकारले भ्र’स्टचार गरेर करोडौं कमाएका र अ’नियमितता गरेको समयमा धेरैले उनको सम्पति कति भनेर

प्रश्न गरिरहेका हुन्छन्।यो प्रश्न भ्र’स्टचारिको सबैको मन मा उब्जिएको छ।रबि लामिछानेको सम्पति कति ? : धेरै समय अमेरिका बसेका रबि पक्कै पनि आफुलाई पुग्ने स”म्पति अमे रिका हुदै कमाएको हल्ला छ तर नेपालमा हुदाँ भने उनकाे भने

महिना को १ लाख भन्दा धेरै कमाइ हुने गरेको उनले टेलिभिजन बाट नै बताएका छन्। तर रबि एक्लैले ग्यालेक्सी खोलेका भने होईनन् यहाँ धेरैले कसरी त्यत्रो पैसा लगाएर रबिले टेलिभिजन खोल्यो भनेर समेत प्रश्न गरेका छन यसको स”वाल जवाफ उन ले दिईसकेका छन

समग्रमा रबिकाे त्यो कमाइ भने उनले विभिन्न कार्यक्रम र विज्ञा पन बाट कमाउने गर्दछन्। तर त्यो कमाइ उनले केहि आफुलाई राखेर सामाज से”वामा लगाउने गर्दछन्। त्यस्तै उनको जम्मा सम्पतिको कुरा गर्ने हो भने ३ करोड बाट ४ करोड सम्म रहेको बताइएको छ। एक ट्युबले पनि सम्पतिबारे भिडियो बनाएको छ हेर्नुस भिडियो

२०७८ कार्तिक २५, बिहीबार १८:४६ 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार