
वानप्लसको ‘नोर्ड २ ५–जी’ स्मार्टफोन प`ड्कि`एर हालै एक प्रयोगकर्ता घा`इते भएका छन्।
ग्याजेट ३६०का अनुसार गत हप्ता एक प्रयोगकर्ताले आफ्नो वानप्लसको फोन प`ड्कि`एको खबर गरेका हुन्। यस घ`ट`नाबारे कम्पनीले पनि छानबिन गरिसकेको छ। घ`टनामा ती व्यक्तिको शरीरको केही भाग ज`लेको खबर छ।
अहिले आएको नयाँ रिर्पोट अनुसार भने वानप्लसले ती प्रयोगकर्तालाई फिर्ता पैसासहित अस्पताल चेकजाँच ख,र्च पनि दिने भएको छ। कम्पनीका प्रमुख सञ्चालक पनि पी`डितसँग सहयोगका लागि सम्पर्कमा रहेको बताइएको छ।
‘वानप्लस नोर्ड २ ५–जी’ स्मार्टफोन प`ड्कि`एको यो पहिलोपटक होइन। यसअघि नै कयौँ घ`टनाहरु अनलाइनमा छापिएको थियो। यो नयाँ घ´टनामा भने प्रयोगकर्तामा ग´म्भीर चो´ट पुगेको हुँदा ‘वानप्लस नोर्ड २’का प्रयोगकर्ताबीच प्रश्न उ´ब्जि´एको हो।
यता वानप्लसले यो घ´टनाबारे कुनै विस्तृत जानकारी दिएको छैन। घ´टनाबारे ट्विटरमा पोस्ट गरेका प्रयोगकर्ताले पनि कम्पनीले दिएको क्ष´तिपू´र्तिबारे अपडेट दिएका छैनन्।
‘नोर्ड २ ५–जी’ जुलाइमा सार्वजनिक भएको थियो। फोन सार्वजनिक भएको एक हप्तामा नै एक प्रयोगकर्ताले फोन प`ड्कि`एको जानकारी दिएका थिए। त्यस घ´टना उत्पादनको स´मस्याले नभई बाहिरी प्रभा´वले भएको कम्पनीले बताएको थियो। सेतोपाटी बाट