२०७९ असार १४
  • काठमाडौँ

दुबईबाट नेपाल आएका यी ब्याक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के ल्याए यस्तो ?

म’लद्वा’रमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई प’क्राउ गरेको छ ।

फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारत उत्तर प्रदेशका महमद जु’हे’वलाई प’क्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

दुबईबाट सुन लिएर आएको सु’राक’का आधारामा प्रहरीले ट्वाइलेट गराएर जु’हेवले म’ल’द्वा’रमा लु’काएको आधाकिलो सुन ब’रा’म’द गरेको छ ।

उत्तर प्रदेशको बुलन्द शहर घर भएका जु’बेदले ए’क्सरे मेशिनले रि’ड नगर्नेगरी जलप लगाएर सो सुन ल्याएका थिए ।

४२ वर्षका महमद जु’वे’दको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ । उनले दुईवटा डल्ला सुन म’लद्वा’रमा लु’काएर ल्याएका हुन् ।

प्रहरी र भन्सारको संयोजनमा उनको म’लद्वा’रबाट त’स्क’री गर्न लागिएको सुन बाहिर निकालिएको छ । ‘म’लद्वा’रमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लि’यर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा

उनको चा’लढा’ल देखेर प्रहरीलाई शं’का लाग्यो । शं’का लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।

बाँस्तोलाले थपे, ‘सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक का’रवाही गर्छ ।’

ताजाखबर बाट

२०७८ कार्तिक २४, बुधबार २२:३० 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार