२०७९ भाद्र १
  • काठमाडौँ

अमेरिका जाने खुसियालीमा घर आएका भुपेन्द्रको सपना अधुरै

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं पसे।

अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए उनी।

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘

अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

उनका अनुसार चिसापानीका नविन रावलको समूहले उनको ज्यान लिए । ‘विभिन्न घटनामा सं’लग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने।’

शाही थरका युवकलाई भूपेन्द्रमार्फत बोलाउने र सक्ने गो;प्य योजना नवीन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मा’ ‘र्ने योजनाबारे भूपेन्द्र जानकार थिएनन्’, बडुवालले भने,‘टीकापुरमा नवीनको गि’रो’हका युवक जम्मा भएको देखेपछि भूपेन्द्रले सम्भावित ख’त’रा

आँकलन गर्दै भा’गे’र उ’म्कन खोज्दा नवीनको गि’रो’ह’ले ह’ति’या’र प्र’यो’ग गरेर भूपेन्द्रको ह’ ‘त्या गरेको हो। शाहीको ह’ ‘त्या योजना बाहिरिने डरले ट्र’याप’मा पा’रे’र ल’खे’टी-ल’खे’टी बडुवालको ह’ ‘त्या गरिएको हो।’

विभिन्न घटनाका अभियुक्त रावल र शाहीको स’मूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आवद्ध रहेको स्थानीयले बताएका छन्। दुबै समूहले एकअर्कालाई भेट्नासाथ भौ’तिक आ’क्र’म’ण गर्ने गरेका थिए।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आरोपित नवीन भने फ’रार रहेको बताए। ‘नवीन यसअघि पनि विभिन्न घटनामा सं’ग्लन रहेको बुझिएको छ,’ उनले भने, ‘बडुवालको ह’ ‘त्यामा पनि आरोपित छन्। उनको खोजी भइरहेको छ।’

रावलका बुवा, आमा र भाइलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। बडुवालको ह’ ‘त्यामा प्रयोग भएको ह’ति यार ब’रा’मद गरिएको छ। टीकापुरस्थित घटनास्थल नजिकै पे’ट्रो’ल पम्पको छेउमा ह’तिया’र ब’रा’मद गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको ह’ ‘त्यामा प्र’योग भएको खु’कु’री ब’रा’म’द गरिएको बताए।

‘यसअघि च’क्कु प्र’हा’रबाट ज्या’न ग’एको जानकारी आएको थियो,’ सापकोटाले भने, ‘तर घटनामा खु’कु’री प्रयोग भएको रहेछ। घटनास्थल नजिकैबाट खु’कु’री ब’रा’मद भएको छ।’ ह’ ‘त्यामा सं’ग्ल’न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

२०७८ कार्तिक २४, बुधबार १२:०७ 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।