२०७९ असार १४
  • काठमाडौँ

जितु ( मुन्द्रेको) फोटो टेलरमा न‘देखिनुको कारण यस्तो रहेछ।

काठमाडौं– फिल्म ‘छक्का पञ्जा ४’ कलाकार जितु नेपाल नरहने भएका छन् ।” सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको” कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रम

मा जितुले आफु नरहने घोषणा गरेका हु्न । उनले हिन्दी फिल्म का दर्शकसम्म पुगेको छक्का पञ्जा ४’को ट्रेलर नअटेको आफु फिल्ममा पनि नरहने बताए ।जितुले भने, ‘म सामान्य कलाकार

लाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइ पनि सक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।महानायक विवा‘दका कारण

‘मुन्द्रेको कमेडी क्लब’ बाट” निर्देशक दीपाश्री निरौला बाहिरिए’ सँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच दुरी बढेको हो ।यद्यपी उनी हरुले आफ्नो सम्बन्ध राम्रो रहेको बताउदै आएका छन् ।दीपक

राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न” पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाए’का छन् ।सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कला

कार अटेपनि जितु मात्र अटेका छैनन् । यता अर्को कलाकार दीपक राज गिरीले भने जितु फिल्ममा हुने नहुने निश्चित भइ नसकेको बताएका छन् ।”

२०७८ कार्तिक २३, मंगलवार २३:५१ 0 Minutes 535 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार