
चितवन-भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेटले कि’चेर ज्या`न गएको छ ।
गेटमा खेल्ने क्रममा आफ्नै घरको गेटले कि`चेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्यान गएको हो ।
उनलाई गेटले कि’च्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा मृ’त्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।तनहुँको डु`म्रे भन्सार स्थायी बासिन्दा रहेका मृ’तक बालक बुबा, आमा दुवै वैदेशिक
रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए । सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालकको ज्यान गएको स्थानीयले जनाएका छन् । उता हेटौँडाबाट मकवानपुरको
मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घट`नास्थलमै मृ’त्यु भएको छ ।मृ’त्यु भएका मोटरसाइकल चालककोे सनाखतका
लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ठ’क्कर दिने ट्रक चालक फ`रार भएकाले निजको खो’जतला`स भइरहेको छ । मृ’तक पुरुषको उमेर अन्दाजी ३०/३२ वर्ष रहेको अनुमान गरिएको छ । गण्डकी छड्के बाट