२०७९ असार १८
  • काठमाडौँ

संसारलाइ स्तब्ध बनाउने यस्तो घटना : २५ लाख युरो खर्च गरेपछि यी ब्याक्तिको क’र्तुत बल्ल पत्ता लाग्यो

लन्डन – बेलायतका एक व्यक्तिले कम्तिमा १०० श’वसँग स’हवा’स गरेको स्वी’कारेका छन् ।

दुई महिलाको ज्या’न लि’एको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मु’र्दाघरका श’वसँग नराम्रो का’र्य गरेको स्वीकारेका हुन ।

फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्या’रोलिन पि’यर्स नाम गरेका दुई महिलाको ज्या’न लि’एका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए ।

फुलरले सन् १९८९ देखि २००० सम्म अस्पताल र वे’ल्स हस्पिटलका मु’र्दाघ’रमा ल्या’इएका म’हिला’का श’वसं’ग यस्तो कार्य गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको श’वसँग यस्तो कार्य गरेका थिए ।

ती अस्पतालका मु’र्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे । एक पीडितकी आमाले एउटा स’नसनीपू’र्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको श’वलाई हस्पिटलमा प’टक प’टक कर णी गरेको ब’ताएकी छिन् । २४ वर्षीय केमेलको ल’डे’र मृत्यु भएको थियो ।

यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फुलरलाई अदालतले आ’जिवन का’राबा’सको सजाय सुनाएको छ । एजेन्सी

२०७८ कार्तिक २३, मंगलवार ००:०७ 0 Minutes 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।