
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई पुत्रीशोक परेको छ। उनकी छोरी २७ वर्षीया कृति थापा राजभण्डारीको शनिबार उपचारकै क्रममा नर्भिक हस्पिटलमा मृ’त्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
ग’र्भवती अवस्थामा रहेकी उनीमा कोरोना संक्रमण र मुटुको समस्या पनि थियो ।दुई जीउकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्थात् माइत जाँदा संक्रमित भएको आशंका गरिएको छ । विवाह भएको करिब एक वर्षको समयमा नै उनको मृत्यु भयो ।
आमाको नि’धन हुनु अगावै आठ महिना लागेको ग’र्भको शिशुलाई सुरक्षितसँग निकालिएको छ ।नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्रहरुमा अभिनय पनि गरिसकेकी थिइन्। थापाको श्रीमतीको पनि १५ दिनअगाडि मृ’त्यु भइसकेको छ।
श्रीमतीको मृ’त्यु भएको केहिदिनमै उनीमाथि अर्को ब’ज्रपात परेको छ । थापाको छोराको पनि मुटु’मा स’मस्यालाई को पारिवारिक स्रोतले जनाएको छ।
नेपाल समाचार बाट