
एजेन्सी । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन ह’म’ला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् ।
राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा वि’ष्फो’टक प’दा’र्थ बोकेको ड्रोनबाट ह’मला गरिएको थियो ।
प्रधानमन्त्री कादिमीको ह¥त्या गर्ने उद्धेश्यले उ’क्त आ’क्र’मण गराइएको इराकी अधिकारीहरुले बताएका छन् । ड्रोन आ’क्र’मणबाट इराकी प्रधानमन्त्री घा’इ’ते भएको र
उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सु’रक्षित रहेको जानकारी दिएका हुन ।
उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् । थुप्रै सरकारी कार्यालयहरु र विदेशी दूतावासहरु समेत रहेको भीआपी क्षेत्रमा गराइएको ह’म’ला’को जिम्मेवारी भने कसैले पनि लिएको छैन ।
पछिल्ला दिनहरुमा इरानी सत्तासंग सम्बन्धित केही ह’ति’या’र’धा’री स’मूहहरुले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै वि’रो’ध प्र’द’र्श’न गर्दै आईरहेका छन् ।