२०७९ श्रावण ३१
  • काठमाडौँ

शिशिर भण्डारीको ‘अन्तिम भाईटिका’ ! भाईटिकाको दिन ३ करोड नेपालीलाई रुवाउने भिडियो हेर्नुस

नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर शिशिर भण्डारी अभिनित नेपाली मर्मस्पर्शी सर्ट मुभि युट्य्बमा आएको छ ।

भाईटिका शिर्षको उक्त सर्ट फिल्ममा बिदेशिएको दाई र बेचिएकी चेलीको द’र्दनाक कथालाई प्रस्तुत गरिएको छ ।

शिशिर भण्डारीका साथमा सुनिशा बजगाई, देशभक्त खनाल, सारदा गिरी, लक्ष्मण राज अधिकारी, नरेश बिक्रम खड्का, सन्जय पौडेल, प्रशन्न डि.सी, मलाईका बस्नेत आदिको मुख्य भुमिका रहेको छ ।

बालकलाकारको रुपमा चलचित्रमा शिशिर भण्डारीका छोरा असिम भण्डारीले पनि पहिलो पटक अभिनय गरेका छन् । तिहारको समयमा सबैको मन जित्ने आशाले निर्माण गरिएको

सर्ट फिल्ममा कथा शिशिर भण्डारीकै हो भने फिल्मलाई गोकुल अधिकारीले खिचेका हुन् । फिल्मलाई बिष्णु बुढाथोकीले पहिलो पटक निर्देशन गरेका हुन् (भिडियो हेर्नुस)

२०७८ कार्तिक २१, आईतवार ००:३९ 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।