२०७९ असार १५
  • काठमाडौँ

छात्रा एलिसा शाहलाई यौ’न श्रोषण गरेको आरोप लागेका प्रिन्सपल पाण्डे कारागार चलान !

बाँके – बाँके जिल्ला अदालतले छात्रा ऐलिसा शाहलाई प्र’लोभनमा पारी यौ,’न श्रोषण गरी आ,’त्मा ह,’त्या गर्न बाध्य परेको आरोप लागेका बैजनाथ गाउँपालिका चिसापानी स्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डे लाई का,’रागार चलान गरेको छ ।

सोमबार भएको थु,’नछेक बहसपछि अदालतले पाण्डेलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो । बाँके जिल्ला अदालतको ईजलास नम्बर दुईका न्यायाबीशले उक्त आदेश दिएका हुन । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनालाई ग,’म्भीररुपमा लिएर अध्ययन गरेको थियो ।

आईतबार सुनुवाई नसकिएका कारण सोमबार आदेश आएको हो । पाण्डेलाई सोमबार नै नेपालगन्ज का,’रागारमा चलन गरिएको प्रहरीले जनाएको छ ।

आ,’त्मा ह,’त्या दुरुत्साहन मुद्दा दर्ता गरी अदालतमा मुद्दा पेश गर्न सरकारी वलिक कार्यालयमा पाण्डेलाई बिहिबार नै पेश गरेको थियो ।

छात्राबासमा बसेकी आफ्नै छात्रा १७ वर्षीया एलिसलाई यौ,’न दुब्र्वहार गरी आ,’त्मा ह,’त्या दु,’रुत्साहन गरेको अभियोग उनीमाथि छ ।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रबीन्द्र खनालले बताए ।

उनले आफ्नै छात्रालाई मृ,’त्यु दु,’रुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । द बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृ,’त अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अ,’श्लिल एसएमएस भेटिएको थियो । टाइम्स खबर बाट

२०७८ कार्तिक २०, शनिबार ०१:५३ 0 Minutes 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार