२०७९ श्रावण २६
  • काठमाडौँ

कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट प`क्राउ

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्रा`उ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्रा`उ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट प`क्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरा`मत गरिएको प्रहरीले जनाएको छ ।

जुवा खेलाउने सागर लामा भने फरा`र छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेला`उने गरेको प्रहरीको भनाइ छ । अन्लाईन खबर बाट

२०७८ कार्तिक १९, शुक्रबार ११:१५ 0 Minutes 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।