
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्रा`उ परेका छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्रा`उ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।
बौद्धस्थित नयाँ बस्तीबाट प`क्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरा`मत गरिएको प्रहरीले जनाएको छ ।
जुवा खेलाउने सागर लामा भने फरा`र छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेला`उने गरेको प्रहरीको भनाइ छ । अन्लाईन खबर बाट
२०७८ कार्तिक १९, शुक्रबार ११:१५
0 Minutes
100 Views