२०७९ असार १८
  • काठमाडौँ

युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको मृ’त्युु !

युएई : विश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रह’स्यमय मृ’त्यु भएको छ। चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।

चार जना मृ’तक दाजुभाईको मृत्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन। चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा कार्यरत थिए।

कामको प्रकार फरकफरक भए पनि कम्पनी भने एउटै भएको दुबई इस्थित हाम्रा प्रतिनिधि स्याण्डी थापाले जानकारी दिनु भएको छ।

उनीहरु सानी आमा ठुली आमाको छोरा रहेको खुल्न आएको छ । मृतकको नाम यस प्रकार छ १) स्वनिम कु’न्चिया २) बिबेक कुन्चिया ३) अतुल चोप्रा र सुनिल नारायण ।

चारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ८९ किमि टाढा पि|कुची भन्ने ठाउँका बासिन्दा रहेको खुल्न आएको छ। उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्का’र अनुसार अन्तिम दा’हसं’स्कार गरिएको छ।

२०७८ कार्तिक १९, शुक्रबार ०६:५५ 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।