२०७९ मंसिर १५
  • काठमाडौँ

घरमा पालेको बिरालोका कारण यी महिला गर्भवती भएपछि…..

एजेन्सी । बिरालोको कारणले गर्भवती भएको भन्दा तपाईलाई पनि अचम्म लाग्यो होला । हामीलाई पनि यो कुरा एक ब्यक्तिले सामाजिक सञ्जालमा भनेको देख्दा अचम्म लाग्यो ।

घरमा पालेको बिरालोका कारण आफ्नो श्रीमती गर्भवती भएको भन्दै एक पुरुषले सामाजिक सञ्जालमा दिएको अभिब्यक्ति अहिले भाइरल भएको छ ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार उनको घरमा पालेको बिरालोले गरेको एक हर्कतका कारण श्रीमती गर्भवती भएकी हुन् ।

तर यसमा कुनै नकारात्मक कुरा भने नसोच्नुहोला । ति पुरुषका अनुसार बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले उनीहरुको सन्तान नजन्माउने योजना विग्रिएको हो ।

प्वाल परेको कण्डम प्रयोग गर्दा श्रीमती गर्भवती बनेको ति व्यक्तिले बताएका छन् । उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् ।

उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै योजना बनाएका थिएनन् । तर बिरालोले क’ण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् । बाथरुममा राखेको क’ण्डम प्वाल पारिदिएपछि गर्भ बसेको उनको भनाई छ ।

ताजाखबर बाट

२०७८ कार्तिक १९, शुक्रबार ००:४३ 0 Minutes 334 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।