२०७९ असार १४
  • काठमाडौँ

लक्ष्मीपूजाको दिन,घट्यो दुखद खबर,५० लाख बराबरको क्षति

अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आ’ग’ला’गी भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आ’ग’ला’गी भएको हो।

कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आ’ग’ला’गी सुरू भएको परिसरले जनाएको छ।उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आ’ग’लागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।

शोरुमका स¥ञ्चालक अशोक ढकाल हुन्। लक्ष्मीपूजा गर्दा दियो बालेर स¥ञ्चालकले पसल बन्द गरेका थिए।आ’गो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।

‘राति ७:५० बजेबाट आ’ग’ला’गी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आ’गो निभाउन प्रयासरत् छ,’ सिंहले भने।

आ’ग’ला’गी लगभग नि’य’न्त्रणमा आएको जानकारी उनले दिए। आ’ग’ला’गीबाट पचास लाख रुपैयाँको क्ष’ति आँकलन गरिएको सिंहले बताए।नेपाल खबर

२०७८ कार्तिक १८, बिहीबार १६:२० 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार