
अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आ’ग’ला’गी भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आ’ग’ला’गी भएको हो।
कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आ’ग’ला’गी सुरू भएको परिसरले जनाएको छ।उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आ’ग’लागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।
शोरुमका स¥ञ्चालक अशोक ढकाल हुन्। लक्ष्मीपूजा गर्दा दियो बालेर स¥ञ्चालकले पसल बन्द गरेका थिए।आ’गो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।
‘राति ७:५० बजेबाट आ’ग’ला’गी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आ’गो निभाउन प्रयासरत् छ,’ सिंहले भने।
आ’ग’ला’गी लगभग नि’य’न्त्रणमा आएको जानकारी उनले दिए। आ’ग’ला’गीबाट पचास लाख रुपैयाँको क्ष’ति आँकलन गरिएको सिंहले बताए।नेपाल खबर