२०७९ श्रावण २६
  • काठमाडौँ

अ`पह`रण मु`द्दामा ९ वर्ष कैद तोकिएका व्यक्ति काठमाडौंबाट प`क्राउ

१५ कात्तिक, काठमाडौं । अ`पह`रण तथा शरीर ब`न्धक मु,द्दामा अदा`लतबाट दो`षी ठ`हर भएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको तिलगंगाबाट प`क्राउ गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका–६ शंकरसरैया घर भएका ५६ वर्षीय प्रयाग चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालासँगको समन्वयमा आइतबार पक्रा`उ गरेको हो ।

चौधरीसहितको समूहले २०६७ फागुन २४ गते भारत बिहारका २० वर्षीय सञ्जयकुमार यादवलाई अ`पह`रण गरी ब`न्धक बनाएको अभियोग थियो ।

पर्सा जिल्ला अदा`लतले उक्त मु`द्दामाथि २०७० माघ १० गते फै`सला गर्दै चौधरीलाई ९ वर्ष कै`द र ५० हजार रुपैयाँ जरि`वाना सुनाएको थियो ।

पक्रा`उ परेका चौधरीलाई पर्सा जिल्ला अदा`लतमा बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अन्लाईन खबर बाट

२०७८ कार्तिक १६, मंगलवार ००:१७ 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।