२०७९ असार १५
  • काठमाडौँ

सेतीमा हा’म फा’लेर १९ वर्षकी किशोरी बे’पत्ता !

सेती नदी’मा हा’म फा’ले’र एक किशोरी बे’प’त्ता भएकी छन् ।

बझाङकाे सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदी’मा हा’म फा’ले’की हु’न् ।

उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख न’जिकै’बाट हा’म फा’ले’को प्रहरीले जनाएको छ ।

बोहरा’ले कि’न आ’ त्मा’ ह’त्या गरेकी हुन् भनेर नखु’लेको र उन’को खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनार’ले सेती नदी’मा हा’म फा’ले’र आ’ त्म’ह’त्या गरे’का थि’ए ।

सप्तकाेशिमा शनिबार बिहान साढे ११ बजे हा’म फा’लेर एक पुरूष बेपत्ता बनेका छन । काेशि ब्यारेज कन्ट्राेल रूमका अनुसार नाम ठेगाना नखुलेका पुूरूष बे’पत्ता बनेका हुन ।

काे ३६ प ९२५५ नम्बरको माेटरसाइकल डिलमा राखेर काेशिमा हा’म फा’लेका पुरूषकाे खाेजी कार्य भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

२०७८ कार्तिक १५, सोमबार ०७:२१ 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार