२०७९ असार १५
  • काठमाडौँ

बिचरा , भर्खरै बिहे गरेका थिए : खुकुरी प्र’हार बाट कलिलै उमेरमा गयाे ज्या’न

खक्राैला / टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खु’कु’री प्र’हा’र’बाट ए’क बालककाे ज्या’न गएकाे छ ।

टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खु’कु’री प्र’हा’रबाट

ज्या’न गएकाे हाेराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य वि’वा’द भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्र’हार गरेकाे खु’कु’रीबाट अनुपकाे ज्या’न

गएकाे काला’कुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दि¥ए ।

खु’कु’री प्र’हारबाट आ’न्द्रा बाहिर नि’स्के’काे र उप’चारका लागि टीकापुर अस्पताल लगिएको र उप’चारका क्रममा नै ज्या’न गएकाे प्रहरीले जा’नकारी दिएको छ ।

२०७८ कार्तिक १३, शनिबार १४:०४ 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार