
खक्राैला / टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खु’कु’री प्र’हा’र’बाट ए’क बालककाे ज्या’न गएकाे छ ।
टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खु’कु’री प्र’हा’रबाट
ज्या’न गएकाे हाेराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य वि’वा’द भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्र’हार गरेकाे खु’कु’रीबाट अनुपकाे ज्या’न
गएकाे काला’कुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दि¥ए ।
खु’कु’री प्र’हारबाट आ’न्द्रा बाहिर नि’स्के’काे र उप’चारका लागि टीकापुर अस्पताल लगिएको र उप’चारका क्रममा नै ज्या’न गएकाे प्रहरीले जा’नकारी दिएको छ ।
२०७८ कार्तिक १३, शनिबार १४:०४
1 Minute
180 Views