२०७९ श्रावण ३१
  • काठमाडौँ

जनयुद्धमा स्याटेलाईट फोन कसले दियो ? प्रचण्ड अमेरिकी एजेण्ट हुन् : ज्ञानेन्द्र शाही ।

काठमाडौ : हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले जनयुद्धमा स्याटेलाईट फोन कहाँबाट आयो ? कसले दियो ? भन्दै प्रचण्डसँग जवाफ मागेका छन् ।

राष्ट्रवादको कुरा गर्नेले जनयुद्धमा प्रयोग भएका प्रबिधिको जवाफ दिनु पर्दैन भन्दै प्रति प्रश्न गरे । न त भारतसँग स्याटेलाईट थियो न त चिनले नै दियो नेपाली सेनासँग त कुनै पनि स्रोत साधन नै थिएन भन्दै

त्यसको जवाफ नेपाली जनताले पर्खेर बसेको बताएका छन् । शाहीले भारतमा लुकेर अमेरिकाको ए’जेण्ट बनेर यु’द्ध गरेको खुलासा गर्दै जनतालाई झुक्याउन राष्ट्रवादको नारा लगाउने काम बन्द गर्न आग्रह गरे ।

प्रचण्ड बाबुराम जस्ता विदेशीको ए’जेण्टका कारण एमसीसी जस्ता देश द्रो’ही सम्झौता लागु गर्ने तयारीमा गठबन्धन सरकार लागेको शाहीको भनाई छ । नेपाललाई अफ्गान बनाउने अमेरिकाको दाऊ भएको बताउँदै त्यसकालागि आफ्ना विश्वास पात्रका रुपमा

देउवा,प्रचण्ड र माधव नेपाललाई प्रयोग गरेको शाहीले दावी गरे । नेपालमा धर्म संस्कार,संस्कृती र भाषा बचाउन तालेवान जस्तै राष्ट्रजवादी शक्ति जन्मन शक्ने शंकेत गर्दै शाहीले त्यसका लागि तयार रहन युवालाई आग्रह गरे ।

जनतालाई गुमराहमा राखेर गरिने कुनै पनि राष्ट्रघाती काम आफुहरुलाई स्विकार्य नहुने बताउँदै एमसीसी पास गर्ने नेताको हालत आफ्गानी राष्ट्रपतिको जस्तै हुने दावी गरे । शाहीसँगको बिचार उत्तेजक कुराकानीको भिडियो नेपाल पुकार युट्युव च्यानलमा हेर्न सक्नुहुन्छ ।

अफ्गानिस्तानी तालिवानी झैँ नेपालमा पनि तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। तर अब नेपालमा पनि नेपाली तालिवानी लडाकुहरु जन्मेर उदाउनु र राष्ट्र’घा’ती लाल ग’द्दा’र’हरुलाई थला पर्ने गरि सुताउनु मात्र बांकि छ।

केहि समय देखि सामाजिक संजाल फेसबुकका भित्ताहरु युटुभ र टिभिका स्क्रिन र पर्दाहरु अफ्गानी तालिवानीहरुले अफ्गानिस्तानको सत्ता कब्जा गरे पछि तालिवानीहरुको पक्ष र विपक्षमा बहस संगसंगै एक थरीले भन्ने गरेका छन अब अफ्गानिस्तानमा दुर्त गतिले विकास हुन्छ भन्दै छन भने अर्को थरीले तालिवानीहरुले हतियार बोकेका कारण आतङकारीको बिल्ला भिराउनेहरुको पनि कमि छैन।

अफ्गानिस्तानी तालिवानी झैँ नेपालमा पनि तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। तर अब नेपालमा पनि नेपाली तालिवानी लडाकुहरु जन्मेर उदाउनु र राष्ट्र’घा’ती लाल ग’द्दा’र’हरुलाई थला पर्ने गरि सुताउनु मात्र बांकि छ।

केहि दिन देखि सामाजिक संजाल फेसबुकका भित्ताहरु युटुभ र टिभिका स्क्रिन र पर्दाहरु अफ्गानी तालिवानीहरुले अफ्गानिस्तान को सत्ता कब्जा गरे पछि तालिवानीहरुको पक्ष र विपक्षमा बहस संगसंगै एक थरीले भन्ने गरेका छन

अब अफ्गानिस्तानमा दुर्त गतिले विकास हुन्छ भन्दै छन भने अर्को थरीले तालिवानीहरुले हतियार बोकेका कारण आतङकारीको बिल्ला भिराउनेहरुको पनि कमि छैन।

हतियार बोक्यो भन्दैमा कुनै पनि समुह र संगठन र अभियान आ’त’ङ’का’री ठ’हरिदैन। यो पनि धुर्ब सत्य हो कि रु नचाहादा नचाहादै पनि राष्ट्र भित्रका भ्रष्टाचारी द’लाली राष्ट्रघाती जनघाती मातृभुमिका ब’ला’त्का’रीहरुलाई सहि ठाउँ र ठेगाना लगाउने र विदेशीले हैकम चलाएर राष्ट्रको अस्तित्व नै सामाप्त हुन बाट राष्ट्र जोगाउनका लागी पनि हतियार उठाउनु पर्ने बाध्यताबसको परिस्थिति श्रृजना हुन्छ ।

जुन परिस्थिति अफ्गानि तालिवानी लडाकुहरुका अगाडी खडा भयो र नचाहादा नचादै पनि अफ्गानी तलावानी लडाकुहरुको जन्म भयो परिस्थितिबसकै कारणले गर्दा तालिवानी लडाकुहरु हतियार उठाउन बाध्य भए।

जुन समुहले भ्रष्टाचारका बिरुद्ध राष्ट्रघात र जनघातका बिरुद्ध बुलन्द अवाज उठाएकै कारण जनताको माझमा निकै लोकप्रिय बन्न सफल पनि भयो र सत्तामा पुग्न पनि सफल भयो। तर केहि देशी बिदेशीहरुको षडयन्त्रका कारणले गर्दा सत्ताबाट हटनु पऱ्यो र २० बर्ष सम्म युद्धमा खटनु प¥यो।

तालिवानी लडाकुहरु आतङवादी नभइ राष्ट्रवादी भएकै कारण आज २० बर्ष पछि पुनस् अमेरीकी प्यादा अफ्गानी सत्ता नाइके असरफ गानीको सत्ता कब्जा गरेर पुनस् सत्तामा पुग्न तालिवानी लडाकुहरु सफल भएका छन।

अब प्रसंग बदल्नेअनुमति चाहान्छु। जसरी अफ्गानी युवा विद्यार्थीहरुले भ्रष्टाचार अन्याय अत्याचार राष्ट्रघात र जनघातका बिरुद्ध सशक्त र बुलन्द अवाज उठाएर अफ्गानी जनताका बीच लोकप्रिय बन्न सफल भएर आफुहरुलाई तालिवानी लडाकु भन्न सफल भए र अमेरीकी साम्राराज्यवादीका प्यादा

असरफ गानीको सत्ता कब्जा गर्न सफल भए त्येसै गरि नेपालमा पनि नेपाली तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। जस्को नाम हो ज्ञानेन्द्र शाही र जस्को संगठनको नाम हो हाम्रो नेपाल हामी नेपाली अभियान।

२०७८ कार्तिक १३, शनिबार ०८:३६ 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।