२०७९ श्रावण ३१
  • काठमाडौँ

सार्कीकी छोरी विवाह गरेपछि ल थालिङ्ग बनाएर भा गे श्रीमान,तल्लो जात भनेर मान्छेले यसैगरी कहिलेसम्म हे पिनु पर्ने? (भिडियो हेर्नुस्)

हाम्रो समाजले जतिसुकै जातीय भे दभावको समानताको कुरा गरेपनि यो भे दभाव निर्मुल भएको भने छैन ।

यस्तै सर्लाहीका विनोद भण्डारी र स्याङ्जाकि सुशीला सार्की बिच ।उनीहरूको ५ वर्ष अगाडि प्रेम विवाह हुन्छ ।सुरुमा सुशीला भारतको को ठीमा काम गर्दै आएकी थिइन् र विनोदपनी भारतको दिल्लीमै काम गरिरहेका थिए ।

सुशीला र विनोदको चिनजान एकजना दिदी मार्फत हुन्छ र विनोदले उनलाई विवाहको प्रस्ताव पनि राख्छन् ।तर सुशीलाले जातको कारण आफुलाई निकै समस्या आउने बताउदा पनि विनोदले आफ्नै करले विवाह गर्न लगाएका थिए ।

उनीहरूको विवाह हुन्छ ।विनोदको घरमा पनि सुशीलालाई स्वीकार गर्दछन् ।ससुराको कि रिया पनि बस्छिन् सुशीला ।सम्बन्ध निकै राम्रो चलीरहेको बेला अहिले १७ महिनाकी छोरी र सुशीलाको बि चल्ली बनाएर विनोद फ रार छन् ।

अहिले विनोद फ रार भएपछि सुशीला रु दै छोरीको भविष्य बिग्रीने डरले उनको खोजी गरिदिनु भन्दै आएकी छिन् ।विनोद भने कहाँ कसरी बसेका छन् अहिलेसम्म प त्तो लागेको छैन ।

हेर्नुस् भिडियो

२०७८ कार्तिक १३, शनिबार ००:०५ 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।