
हाम्रो समाजले जतिसुकै जातीय भे दभावको समानताको कुरा गरेपनि यो भे दभाव निर्मुल भएको भने छैन ।
यस्तै सर्लाहीका विनोद भण्डारी र स्याङ्जाकि सुशीला सार्की बिच ।उनीहरूको ५ वर्ष अगाडि प्रेम विवाह हुन्छ ।सुरुमा सुशीला भारतको को ठीमा काम गर्दै आएकी थिइन् र विनोदपनी भारतको दिल्लीमै काम गरिरहेका थिए ।
सुशीला र विनोदको चिनजान एकजना दिदी मार्फत हुन्छ र विनोदले उनलाई विवाहको प्रस्ताव पनि राख्छन् ।तर सुशीलाले जातको कारण आफुलाई निकै समस्या आउने बताउदा पनि विनोदले आफ्नै करले विवाह गर्न लगाएका थिए ।
उनीहरूको विवाह हुन्छ ।विनोदको घरमा पनि सुशीलालाई स्वीकार गर्दछन् ।ससुराको कि रिया पनि बस्छिन् सुशीला ।सम्बन्ध निकै राम्रो चलीरहेको बेला अहिले १७ महिनाकी छोरी र सुशीलाको बि चल्ली बनाएर विनोद फ रार छन् ।
अहिले विनोद फ रार भएपछि सुशीला रु दै छोरीको भविष्य बिग्रीने डरले उनको खोजी गरिदिनु भन्दै आएकी छिन् ।विनोद भने कहाँ कसरी बसेका छन् अहिलेसम्म प त्तो लागेको छैन ।
हेर्नुस् भिडियो