२०७९ श्रावण ३१
  • काठमाडौँ

टो,’केरै श्रीमती र छोरीको ह,’त्या

इलाम । इलामको देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झा,’रफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको ह,’त्या गरेक छन् । उनलाई दुईजनाको ह,’त्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धा,’मी बसी बिगत देखी बेला बखत बे,’होस हुने बि,’रामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घा,’टी तथा शरिरको बिभिन्न भागमा टो,’क्दा उनिहरुको मृ,’त्यु भएको हो ।

घ,’टनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौ,’की गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो ।

घ’ट’ना बारेमा थप अनु’सन्धान भईरहेको छ । उनले आफ्नै श्रीमती र छोरीलाई झा,’रफुकको ब,’हानामा टोकेर ह,’त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

२०७८ कार्तिक ९, मंगलवार १०:३२ 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।