२०७९ भाद्र १
  • काठमाडौँ

मलेसियामा ३ बर्ष भित्र सन: २०२१ सम्ममा १,१५८ जना नेपालीको मृ,त्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सन् २०१८ देखि यस् बर्ष सन् २०२१ को जुलाई महिनासम्ममा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृ,त्यु भएको तथ्यांक सार्वजनिक भएको छ।

मलेसियाली मानव अधिकार आयोग (सुहाकम) का आयुक्त जेराल्ड जोसेफले मलेसिया स्थित नेपाली दूतावासको एक रिपोर्ट अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको मृ,त्यु हुनेको संख्यामा बृद्धि भएको पाइएको बताउदै तथ्यांक सार्वजनिक गरेका हुन्।

आयोगले सन् २०१८ देखि २०२१ को जुलाईसम्म मलेसियामा १ हजार १ सय ५८ नेपालीको मृ,त्यु भएको नेपाली दूतावासबाट जानकारी प्राप्त गरेको जनाएको हो। “नेपाली

श्रमिकहरुको मृ,त्यु हुनुको मुख्य कारणहरु मध्ये आत्महत्या, कार्यस्थल दु,र्घटना, सवारी दु,र्घटना, नि,मोनिया, हृदयघात कोभिड-१९ लगायत अन्य विभिन्न रो,गहरु रहेका छन्।”

२०७८ कार्तिक ९, मंगलवार ०८:२८ 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।