
७ कात्तिक, नुवाकोट । पूर्व-पश्चिम राजमार्गको कनकाई नगर पालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दु’र्घ’ट’नामा परी एक जनाको मृ’त्यु भएको छ ।
शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र वि’परीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठ’क्क’र खाँदा मोटरसाइकल चालकको मृ’त्यु भएको हो ।
मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठ’क्क’रबाट मोटरसाइकल चालक खनाल
ग’म्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइए पनि उनको उ’पचारकै क्रममा नि’धन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै, सर्लाहीमा शनिबार बेग्लाबेग्लै दु’र्घ’ट’नामा परेर तीन जनाको मृ’त्यु भएको छ । क’रे’न्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठ’क्क’र दिँदा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक क’रेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृ’त्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिनुभयो ।
यसैगरी क’रे’न्ट लागेर नै ब्रहम्पुरी-२ का ४० वर्षीय सुरेन्द्र साहको मृ’त्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिनुभयो । विद्युतीय पोलमा वाइफाईको ता’र जो’ड्न जाँदा साहलाई शनिबार साँझ क’रेन्ट लागेको थियो ।
यसैबीच, बागमती नगरपालिका-५ मा मोटरसाइकलले साइकल लाई ठ’क्क’र दिँदा बागमती-८ का १४ वर्षीय बालक प्रकाश बहादुर थिङको शनिबार राति मृ’त्यु भएको प्रहरीले जनाएको छ । नुवाकोट एक्सप्रेस बाट