२०७९ असार १५
  • काठमाडौँ

भखरै सुर्खेतमा ब’म वि’स्फोट, दिदीभाइ घा’इते, कस्तो छ अहिले त्यहाँ को अवस्था ?

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ब’म वि’स्फो’ट भ’एको छ । प्रहरीका अनुसार विस्फोटमा परी दुई जना घाइते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम वि’स्फो’ट भ’ए’को हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार वि’स्फो’ट’मा परी घाँस का’ट्न गएका दुई जना घा’इते भएका हुन् ।

डिएसपी घर्तीका अनुसार घा’इते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे ब’म बि’स्फो’ट भएछ । ब’म कस्ले राख्यो, कसरी बि’स्पो’ट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।

उनका अ’नुसार घा’इते हरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अ’वस्था चि’न्ता’ज’नक रहेको अस्पतालले जानकारी दिएको छ । ताजाखबर बाट

२०७८ कार्तिक ६, शनिबार १२:२९ 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार