२०७९ श्रावण २६
  • काठमाडौँ

यिनै हुन विश्वलाई चकित पार्ने नेपाली महिला दु;खी गरी;बलाई यति धेरै गरिन सयोग, सम्मान स्वरूप एक सेयर गर्नुहोस् ।

काठमाडौ

सामाजिक सञ्जाल मा निक्कै भाइरल हाथ मा पैसा मुट्ठी पारेर सडक पेटी मा सुत्ने भोखा गरीब लाई सहयोग दिने Givina magar उहाँ हुनुहुँदो रहेछ उहाँको यस सहयोगी मन र

मानवीय परिचय को सम्मान गर्दछु।तपाईं जस्तो नारी कमै पाइन्छ संसार मा।सबैले Share गरेर उहाँको यस का लाई सम्मान गरौ***** यो समाचार को अन्तिम मा राखीयको छ।
भिडियो

त्यस्तै विराटनगरका लागि कुनै पनि उडान हुने सम्भावना नरहेको यती एयरका प्रवक्ता सुदर्शन बटलाले जानकारी दिए। दुई दिनदेखि परेको पानी र केसलियालगायत खोलाको भेलले विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ।

अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्। डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन्।

बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ। यति एयरले पनि आजका लागि निर्धारित पाँच उडान प्रभावित हुने जानकारी दिएको छ।

विमानस्थलको टर्मिनल भवनमा पानी पसेको छ भने रनवेमा पनि पानी जम्मा हुँदा उडान प्रभावित बनेको हो। साथै बस्तीहरूमा बाढी पसेपछि घरहरू डुवानमा परेका छन्। रूख र घरका छतमा बसेका १६ जनालाई आज बिहान नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ।

२०७८ कार्तिक ५, शुक्रबार ०८:३४ 1 Minute 854 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।