
काठमाडौँ । कोरोना संक्रमणदर विश्वका अधिकांस राष्ट्रहरुमा घट्दै गइरहेका बेला यता विश्व स्वास्थ्य संगठन डब्लूएचओको अर्को क’डा चे’ता’व’नीले विश्वभर नयाँ त्रा’स पै’दा गरिदिएको छ ।
डब्लूएचओ कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य प्रक्षेपण गरेको छ। गरिब देशका नागरिकले अझै पनि खोप लगाउन न,पाएकोले सन् २०२२ मा पनि कोभिड सं’क्र’म’ण कायमै रहने डब्लूएचओले जनाएको हो।
डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताएका हुन् ।
विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अ’स्वि’का’र गरिरहेको अव’स्थामा अर्को वर्ष पनि सं’क्र’म’ण देखिने उनको भनाई छ।
रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैन्। अवि’श्वासका का’रण खो’प नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ। बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृ’त्यु भएको थियो।
त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन्। जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन्। वि’क’सि’त देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन्।
खोप नलाउनेलाई विभिन्न सेवामा प्रति,बन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ। त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहेका छैनन्।
ब्राजिलमा कोभिड सं’क्र’म\ण’बाट ठूलो संख्यामा मानिसहरुको मृ’त्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन्।
यसैबीच, बेलायतले बिभिन्न देशलाई १ करोडभन्दा बढी डोज खोप दिएको छ । उसले १० करोड खोप वितरण गर्ने जनाएको छ। संचार केन्द्र बाट