
“इलाम । पहिरोमा परी घा’इते भएकाहरुको उपचार गर्न गए का दुई चिकित्सक बे’पत्ता भएका छन् ।
इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँ पालिकावडा नम्बर ६ मा पहिरोमा परी घा’इते भएकाको
“उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बे’पत्ता भएका हुन् । राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वा स्थ्य चौ’की-सामुदायिक स्वास्थ्य इकाईमा कार्य रत थिए ।
“मंगलबारसाँझ उपचारका लागि घा’इतेको परिवारले बोलाए पछि उनीहरु उपचारका लागि घ’टनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएका हुन् ।
“त्यस्तै पाँचथरको मिक्लाजुङ गउँपालिका वडा नम्बर ५ चिसो पानी पञ्चमी बजारमा पहिरोमा परी मृ’त्यु हुने १२ जनाको स’नाखत भएको छ ।
“म’त्यु हुनेहरुमा मिक्लाजुङ–५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ३६ वर्षीय सन्दीप लावती, ५५ वर्षीया भद्रमाया लावती, १७ वर्षीया अनिषा चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ,
“६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ७६ वर्षीय धनबहादुर लावती र ९ महिनाकी आकंक्षा चोङबाङ रहेका छन् ।त्यस्तै मिक्लाजुङ–४ का २९ वर्षीय बबिन राई, २७ वर्षीय दिवान राई, धनकुटा घर भई पदमसिंह चोङबाङको घरमा बस्दै आएका
“अन्दाजी ६० वर्षीय मगर साइला नाम गरेकाको मृ’त्यु भएको हो ।मिक्लाजुङ ५ नम्बर वडाका अध्यक्ष अबिशन लावतीले मृ’तकमध्ये १२ जनाको ख’नाखत भएको जानकारी दिए ।
“अध्यक्ष लावतीका अनुसार अरुको स’नाखत गर्ने काम भइरहेको छ ।सोही वडामा पहिरोमा परी घा’इते भएकाको उपचार गर्न गएका दुई चिकित्सकको खोजी भइरहेको छ ।
“चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बे’पत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको अध्यक्ष लावतीले जानकारी दिए ।दृष्टि