२०७९ असार १८
  • काठमाडौँ

चर्चित गायक अलिफ खान र बिष्णु माझीको पहिलो लोक गितले युटुवमा तहल्का मच्चायो (हेर्नुस् भिडियो)

काठमाडौ : लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भाइरल गायक अलिफ खानको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सिर्जनामा भाइरल

गायक अलिफ खानको लोक दोहोरि एल्बम तिम्रो खबर सार्ब जनिक भयको छ। भिडियो तर्फ लोकेन्द्र शाहले निर्देशन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छायांकन गरे,,का छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन्।

उक्त गीतमा राजु र स्मृतिको अभिनय रहेको छ।उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ। उक्त लोक दोहोरि गी तलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

हेर्नुहोस भिडियो

२०७८ कार्तिक ३, बुधबार १२:१५ 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।