२०७९ असार १५
  • काठमाडौँ

कैयौं अमेरिकी नेताहरुसँग यौ’नस’म्बन्ध भएकी महिला चिनियाँ जा,सुस भएको खुलासा

काठमाडौं। चीनको तर्फबाट अमेरिकामा भइरहेको जासुसीका विषयमा महत्वपूर्ण खुलासा भएको छ । चीनकी एक महिलाको पाँच वर्षसम्म अमेरिकाका कैयौं नेताहरुसँग यौन’सम्बन्ध थियो ।

ती महिला खासमा चीनकी जा’सुस भएको र उनले सूचना पाउनकै लागि अमेरिकी नेताहरुसँग रात बिताउने गरेको खुलासा भएको छ । यी महिलाको कैयौं नेताहरुसँग प्रेम सम्बनध थियो ।

अ’क्सि’अस’को रि’पोर्ट,अनुसार यी महिलाको कम्तीमा २ अमेरिकी नेताहरुसँग यौ’न स’म्बन्ध र’हेको पुष्टि भएको छ । अन्य नेताहरुसँग पनि उनको सम्बन्ध रहेको भए पनि रात बिताएकै कुराको भने पुष्टि हुन सकेको छैन ।

रि’पो’र्टअ’नु’सा’र यी महिला फांग फांग र क्रिस्टिन फांग नामले चिनिन्थिन् । यी महिलाले चिनियाँ खुफिया एजेन्सीको लागि काम गरिरहेको रिपोर्टमा दावी गरिएको छ । फांगले कैयौं अमेरिकी नेताहरुका लागि निर्वाचनमा पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन् ।

फांग सन् २०११ देखि २०१५ सम्म अमेरिकाको क्यालि फोर्निया मा बसेकी थिइन् । जब उनलाई एफबीआइले आफूलाई पक्रन सक्ने आभास भएपछि उनी अमेरिकाबाट भागेको रि’पो’र्ट’मा दावी गरिएको छ ।

फांगले अमेरिकी संसदका युवा सदस्यहरुसँग निकटता बढाउने कोसिस पनि गरेकी थिइन् । अमेरिकी सांसद एरिक स्वालवेल दोस्रो पटक चुनाब ल’ड्दा फांगले पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन् ।

फांगले पैसा जुटाउन तुलसी गबार्डलाई पनि सहयोग गरेकी थिइन् । क्यालि-फोर्नियाको राजनैतिक सर्कलमा फांग निकै चर्चित भएकी थिइन् । ती महिलाले त्यहाँका २ जना नेता हरुसँग यौ’न स’म्ब’न’ध पनि राखेकी थिइन् । रि’पोर्टमा उनले चीनको सुरक्षा मन्त्रालयको निर्देशनमा जासुसी गरेको दावी गरिएको छ ।

रि’पो’र्टका अनुसार एफबीआइले फांगको बारेमा अचानक जानकारी पाएको थियो । एजेन्सीले अर्कै एक व्यक्तिको बारेमा जाँच गर्ने क्रममा फांगको बारेमा अचानक खुलासा भएको थियो । फांगले अमेरिका आएपछि क्यालि’फोर्निया स्टेट युनिभर्सिटीमा भर्ना भएकी थिइन् ।

फांग चिनियाँ विद्यार्थी संगठन तथा एसियन प्यासिफिक आइल्याण्डर अमेरिकन पब्लिक अफेयर्सको अध्यक्ष पनि भएकी थिइन् । यी दुई पदमा रहने क्रममै फांगको क्यालिफोर्नियाको रा’जनैतिक सर्कलमा प्रवेश भएको थियो ।

भारतलाई टुक्र्याइदिने चीनको चेतावनी पछि मोदी सरकारमा भूकम्प, के हुन्छ अब ? काठमाडौं। भारतले चीनलाई विभाजन गर्ने गरी ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतलाई टुक्र्याइदिने चीनको सरकारी अखबारले चे’ता’व’नी दिएको छ ।

चीनको सत्ताधारी कम्युनिस्ट पार्टीनिकट अखबार ग्लोबल टाइम्समा एक लेख प्रकाशित गर्दै चीनका अन्तर्राष्ट्रिय मामिलाका विज्ञ लंग जिंगचुनले यस्तो चेतावनी दिएका हुन् । जिंगचुन चीनको चेंगडु अफ वर्ल्ड अफेयर्सका अध्यक्ष समेत हुन् ।

जिंगचुनले चीनले भारतमा आन्तरिक विद्रोह सुरु गराउन सक्ने र यसले भारतलाई वि’भाजनसम्म पुर्याउन सक्ने चेतावनी दिएका छन् । भारतले ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतमा पृथकता’वादी आन्दोलन चलाउन सक्ने उनले चेतावनी दिएका हुन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ तर ताइवानले भने आफूलाई छुट्टै देश भन्ने गरेको छ । ताइवानलाई केही देशले छुट्टे देशको मान्छन् भने केहीले मानेका छैनन् ।

जिंगचुनले लेखेका छन् ‘यस्तो देखिन्छ कि चीन र भारतबीच सीमाका विषयमा जारी तनावका क्रममा भारतलाई ताइवान कार्ड खेल्ने लत लागिसकेको छ ।’ जिंगचुनले अगाडि भनेका छन् ‘अहिलेसम्म भारतले चीनको एक चीन नीतिलाई मान्दै आएको छ र यही कारण चीनले पनि भारतमा

पृथकतावादीहरुलाई समर्थन दिइरहेको छैन । तर यदि भारतले ताइवानलाई समर्थन दिन जारी राख्यो भने चीनले भारतमा विद्रोह सुरु गराउन सक्छ ।’

ताइवान कार्ड खेलेर भारतले आफ्नै हितलाई नोक्सानी पुर्याइरहेको बताउँदै जिंगचुनले अगाडि भनेका छन् ‘यदि भारतका पृथकतावादीहरुले चीनको समर्थन पाए भने उनीहरु विद्रोह सुरु गर्न सक्छन् ।’

उनले पृथकतावादीहरुको म्यानमारका सुरक्षा बलसँग निकटको सम्बन्ध समेत निकट सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले भारतका लागि कठिनाइ बढाउने समेत उल्लेख गरेका छन् ।

ताजाखबर बाट

२०७८ कार्तिक २, मंगलवार ०१:१० 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार