२०७९ असार १८
  • काठमाडौँ

ह’त्या आशंका गरिएका सञ्चालक शाहीको होटलमै ल’डेर ज्या’न गएको पुष्टि !

जुम्ला – जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालकमध्येका एक दैलेख निवासी शेरबहादुर शाहीको ल’डे’र ज्या’न ग’ए’को प्रहरीले जनाएको छ ।

गएकाे असोज २७ गते बेलुकी ९ बजेर ४८ मिनेटमा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेट नखुलेपछि नाघेर माथि जान खोज्दा ल’डे’र घा’इ’ते भइ ज्या’न ग’ए’को प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सीसीटीभी प्रविधिले मृ’त’क शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा

ल’डे’र टा’उ’को लागेको देखाएपछि दुर्घटनाबाट ज्या’न ग’ए’को बताउनुभयो । दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातलका वर्ष ४५ का शाही होटल सञ्चालक र पारिश्रमिक समेत लिने गर्नुहुन्थ्यो ।

दशैँको नजिकै होटल अगाडि मृ’त अवस्थामा देखिएपछि ह’त्या आशंका गरिएको थियो ।​ सीसीटीभीको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पो’ष्ट’मा’र्ट’म गरि श’व टीकाको दिनमा स्वीकारेको जानकारी दिनुभयो ।

यो घटनापछि प्रहरी नायव उपरीक्षक थापाले जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो । यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने उहाँले बताउनुभयो । टाइम्स खबर बाट

२०७८ कार्तिक १, सोमबार २०:०१ 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।