
३१ असोज, काठमाडौं । श्रीमानको ह’त्या गरेको आ’रोपमा श्रीमतीसहित थप एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
धनगढी उपमहानगरपालिका ७ बस्ने २५ वर्षीय रमेश चौधरी शनिबार विहान खुटिया नदी नजिक चौरमा मृ’त फेला परेपछि प्रहरीले अनु’सन्धान शुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतीक विष्टकाअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक
विश्व अधिकारीसहितको विशेष अनु’सन्धानबाट मृतक चौधरीको हत्यामा आफ्नै श्रीमती अमृता चौधरी र सोही ठेगाना भएका बिष्णु चौधरीको सं’लग्नता रहेको आशंका गरिएको छ ।
अमृता चौधरी र विष्णु चौधरीवीच केही बर्षदेखि सम्वन्ध रहँदैआएको अमृताका श्रीमान रमेश चौधरीलाई पूर्व जानकारी रहेको र हत्या हुँदाका दिन २९ गते दुवैवीच राती समयमा घरनजिक यौन,सम्पर्क गरिरहेको अवस्थामा फेला पारेपछि विष्णु चौधरीलाई हा’त’पा’त गरेको अनु’सन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
सोही क्रममा मृतककी श्रीमती अमृता र विष्णु चौधरी मिलि रमेशको घाँटी थिचि घरदेखि १५० मिटर पर नदीको छेउ सडकनजिक चौरमा फा’ली घ’टनाबारे नबताउने सल्लाह गरी घर लागेको अनु’सन्धानबाट पत्ता लागेको प्रवक्ता विष्टले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा आईतबार मृतकका आफन्तले विष्णु र अमृताको नाममा क’र्तब्य ज्या’न’मा कि’टा’नी जाहेरी दिए पछि निजहरु विरुद्ध मु’द्दा दर्ता गरी,थप अनु’सन्धान भइ रहेको प्रवक्ता विष्टले बताउनुभयो ।
मृतक चौधरीका तीन वर्षीया छोरा छन्। यसअघि प्रहरीले हत्यामा सं’ल’ग्न भएको आ’शंकामा अन्य दुईजनालाई समेत पक्राउ गरेको थियो। तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको प्रहरीले जनाएको छ ।