
सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आ’ग’ला’गी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत ज’लेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आ’ग’ल’गी नि’यन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनु’सन्धान गरिरहेको छ ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित राम कृष्ण लामिछानेको आर।के।किराना पसलमा पूजा गर्ने क्रममा सोमबार बिहान आ’ग’ला’गी हुँदा पसलमा रहेको सबै किराना सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सोही आ’ग’ला’गी’मा ज’लेर घा’इते भएका राम कृष्णलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ लगिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आ’ग’ला’गी निय’न्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनु’सन्धान गरिरहेको छ । स्रोत ताजाखबर