२०७९ असार १४
  • काठमाडौँ

सोलुखुम्बुमा पूजा गर्ने क्रममा आगलागीबाट घर पसल जलेर नष्ट

सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आ’ग’ला’गी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत ज’लेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आ’ग’ल’गी नि’यन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनु’सन्धान गरिरहेको छ ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित राम कृष्ण लामिछानेको आर।के।किराना पसलमा पूजा गर्ने क्रममा सोमबार बिहान आ’ग’ला’गी हुँदा पसलमा रहेको सबै किराना सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सोही आ’ग’ला’गी’मा ज’लेर घा’इते भएका राम कृष्णलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ लगिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आ’ग’ला’गी निय’न्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनु’सन्धान गरिरहेको छ । स्रोत ताजाखबर

२०७८ आश्विन २९, शुक्रबार १९:१२ 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार