२०७९ असार १५
  • काठमाडौँ

पेन्टीङ गरेर मेरो परिवार पालेको छु , परिवारको खुसि नै मेरो खुसि हो तारा गुरुङ

काठमाडौ : जन्म घर तनहु र कर्म घर चितवन भएकी २४ बर्षिय तारा गुरुङ ले आफ्नो सपना , इच्क्षा लाई मारेर आमा भाइ – बहिनीको इच्क्षा पुरा गर्न को लागि बिभन्न घरका भित्ताहरु मा रंग लागाउदै आएकी छिन्।

सानै उमेरमा बुबा बिति सके पछि पढ्न नपाएकी तारा ले आमा , भाई बहिनि को स्वाहार मा लागि रहेकी छिन्। आफ्नो लागि आमाले धेरै दुख गरेको र आफुले पनि आमाको लागीकेही गर्नु पर्छ जस्तो लागेर उनि यो काम गर्न थालेकी हुन्।

तारा हेर्दा धेरै नै सुन्दर छिन , उनि जति राम्रो छिन् उनको बानि ब्यबहार सोच पनि त्यति नै राम्रो छ। घर कि जेठी छोरि उनि बुबा को निधन पछि पढ्न नपाएर धेरै दुख पाएकी थिइन्।

आफु बाच्न को लागि रुप मात्र भएर केहि नहुदो रहेछ , जब आफु संग पढाई छैन भने। उनि काम को लागि धेरै ठाउ गईन तर काम भने कहिँ पाईनन। काम नपाए पछि मैले आफै केहि गर्नु पर्छ लागेर उनि घर रंगाउने काम तर्फ लागिन।

तारा भन्छिन , मलाई घुम्ने रमाउने मन कहाँ नभएको हो र मेरो काम बाटै सबै परिवार पालिएका छन्। म एक दिन काम गरिन भने मेरो परिवार भोकै हुन्छन त्यसैले म यस काम गर्न बाध्य छु। म मेरो परिवार लाई धेरै खुशी दिन चाहन्छु त्यसैले कुनै दिन चम्किएछ भने आफ्नो रहर पनि पुरा गर्नु पर्ला।

२०७८ आश्विन २९, शुक्रबार ०१:१८ 0 Minutes 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार