२०७९ श्रावण ३१
  • काठमाडौँ

मलाई मासु कम भयो भन्दा बुबाले गरे छोराको हत्या

सल्यान : बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर वि’वाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँ’रि’लो ह’ति’या’र (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको ह’त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले मंगलबार दिउँसो बाबुछोरा बीच मासुको विषयमा सामान्य वि’वाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको ह’त्या गरेको जानकारी दिए ।

उनका अनुसार रुपलालको घ’ट’ना स्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झ’ग’डा गरेका थि¥ए ।

राति रुपलाल म’दिरा से’व’न गरी बाबुको घरमा जाँदा धा’रि’लो ह’ति’या’र प्रयोग गरी ह’त्या गरेका थि¥ए । अभियुक्त नीमबहादुरलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

२०७८ आश्विन २८, बिहीबार १४:३६ 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।