२०७९ असार १५
  • काठमाडौँ

छोरो र बूढो छो डेर पुर्व प्रेमीसंग आउँदा प्रेमीले यसरी म र्न बाध्य बनाए (भिडियो हेर्नुस् )

छोरो र बूढो छो डेर पुर्व प्रेमीसंग आउँदा प्रेमीले यसरी म र्न बाध्य बनाए (भिडियो हेर्नुस् )

सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं ६ तल्लो पानमारा बस्ने सनबहादुर राना मगर र फसमाया राना मगरकी जेठी छोरी मनिसा राना मगर आफ्नै घरमा मृ त अवस्थामा फेला परेकी छिन् ।उनी मृ त भएको सबै भन्दा पहिले उनका बुबा सनबहादुरले देखेका थिए ।

साझ ७ बजे तिर घरको बिममा झु न्डिरहेको अवस्थामा सनबहादुरले फेला पारेका थिए ।मनिसा म र्नुको मुख्य कारण भने उनको अंतर जातिय प्रेमलाई समाजले अस्वी’कार गर्नु हो ।उनी पहिले सुमन बस्नेत नाम गरेको पुरुषसंग प्रेममा थिइन् ।तर सुमन विदेश गएपछि मनिसालाई वास्ता गर्न छोडे र मनिसाले अर्कै विवाह गरिन ।

त्यसको केहि समयपछि जब सुमनले यो कुरा थाहा पाए उनले फेरि मनिसासंग कुरा गर्न थाले र उनको श्रीमान र छोरालाई छो ड्न बाध्य बनाए ।सुमन नेपाल आएपछि मनिता र उसंगै बस्न थालेका थिए ।पछि मनिसा गर्ववती भएपछि सुमनले गर्व पतन गराउन लगाए र मनिसाले नमानेपछि छोडेर हिडे ।

यसरी एक्ली भएकी मनिसा फर्केर माइता आइन् तर समाजले उनले गरेको क्रिया,कलाप मनपराएन र कु ट पि ट गर्यो ।यस्तो सहन नसकेपछि मनिसाले आ त्मा ह त्या गर्न बाध्य भइन् ।दोषी यहाँ मनिसापनी छिन र मनिसा भन्दा ठूलो दोषी समाज रहेको छ ।

हेर्नुहोस भिडियो

२०७८ आश्विन २८, बिहीबार १२:२५ 1 Minute 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार