२०७९ असार १५
  • काठमाडौँ

अत्यन्तै भाबुक बनायो यो समाचार ले नेपालगन्जबाट मुगु छुटेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, १८ जना घाइते

मुगु : गुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दु’र्घटना हुँदा २२ जनाको म’त्यु भएको छ ।

१८ जना घा’इते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दु’र्घटना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ‘बस क्ष’तवि’क्षप्त अवस्थामा छ। २२ जनाको मृ’त्यु भएको खबर छ’भने १८ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए ।

उनीहरुमध्ये अधिकांश मृ’त्यु भएको र बाँकि घाइते को अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।

भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दु’र्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घ’ट’ना स्थलमा पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले नेपाल प्रेससँग भने,‘३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभर,लोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ ।

मंगलबार दिउँसो यो दु’र्घटना भएपछि अहिले घाइतेको उ’द्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

२०७८ आश्विन २६, मंगलवार १२:१७ 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार