
भिडियो समाचार को अनत्यमा राखिएको छ।
यस्तै,नेपाली कांग्रेसका नेता तथा यातायात व्यवसायी प्रेमनारायण खरेलको नि’धन भएको छ। रुपन्देहीको तिलोत्तमा निवासी खरेलको शु,क्रबार राति ९ बजे ५५ बर्षको उमेरमा नि’धन भएको हो।
लामो समयदेखि मु,टु रोगको सम-स्याबाट ग्र’सित खरेललाई केही दिनदेखि पि”त्तथैलीमा समेत समस्या देखिएपछि काठमाडौंमा उपचार गरिएको थियो।
दुई पटकसम्म मु,टुको भ,ल्व फेरेका खरेलको भारतको मे’दान्त अ’स्पतालमा पि”त्त”थैलीको अ”प्रेसन भए पनि उनको नि:धन भएको पारिवारिक स्रो:ततले जनाएको छ।
गत बुधबार अप्रे’सन सफल भएको भए पनि बिहीबार साँझबाट खरेलको स्वास्थ्य झन् बिग्रँदै गएको र शुक्रबार राति ९ बजे अस्पतालमै नि’धन भएको पारिवारीक स्रोतले बतायो।
लामो समय नेपाली कांग्रेस रुपन्देहीको राजनीतिमा सक्रिय खरेल नेपाली कांग्रेस रु’पन्देहीको कोषाध्यक्ष, कांग्रेसको महासमिति सदस्य हुँदै कांग्रेसको के’न्द्रीय यातायात विभागको सदस्य थिए।
स्वर्गीय खरेलका एक श्रीमती, एक छोरा र चार छोरी छन्। खरेलको पा’र्थिव शरीरलाई दिल्लीबाट शनिबारै ल्याइने बताइएको छ।