
तनहुँ ।तनहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि चकित परेको छ । गाउँ र विद्यालयमा अनिशा प्रशंसाको पात्र बन्न पुगिन ।
आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन । हिड्दै गर्दा दुई तोला को १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।
स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
२०७८ आश्विन २४, आईतवार १९:१२
0 Minutes
297 Views