२०७९ मंसिर १५
  • काठमाडौँ

काठमाडौंमा आफ्नै घर भएकी ३२ वर्षीया डिभोर्स बधुलाई वर चाहियो

काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको ।

हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् । यो बीचमा आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।

स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले मा सम्पर्क गर्नुहोला ।२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल मा खबर गर्नुहोला ।

काठमाडौ निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचास माथिको जीबनसाथी चाहियो ।

नेपालमा आफ्नै संस्था संचालक एकल महिलालाई ४८–५७ बर्षको दलीतवाहेक हुनेवाला जीवनसाथी चाहियो । युके, युयस, क्यानडा, अष्ट्रेलियाकालाई विशेष प्राथमिकता दिइएको छ ।

२० बर्षिय क्षेत्री (अमेरिकी नागरिक) बधुलाई MBBS-Doctor USA-MD गर्न चाहने ब्राहमण, क्षेत्री बर चाहियो । इच्छुक व्यक्तिहरुले मा सम्पर्क गर्नुहोला ।

२०७८ आश्विन २४, आईतवार १०:१५ 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।