
काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको ।
हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् । यो बीचमा आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।
स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले मा सम्पर्क गर्नुहोला ।२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल मा खबर गर्नुहोला ।
काठमाडौ निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचास माथिको जीबनसाथी चाहियो ।
नेपालमा आफ्नै संस्था संचालक एकल महिलालाई ४८–५७ बर्षको दलीतवाहेक हुनेवाला जीवनसाथी चाहियो । युके, युयस, क्यानडा, अष्ट्रेलियाकालाई विशेष प्राथमिकता दिइएको छ ।
२० बर्षिय क्षेत्री (अमेरिकी नागरिक) बधुलाई MBBS-Doctor USA-MD गर्न चाहने ब्राहमण, क्षेत्री बर चाहियो । इच्छुक व्यक्तिहरुले मा सम्पर्क गर्नुहोला ।