२०७९ असार १५
  • काठमाडौँ

…र यही बेला पूर्वराजा ज्ञानेन्द्रले गरे यस्तो निर्णय, देशभरका राजावादीहरुमा छायो सन्नाटा !

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैं नजिकिदैं गरेका बेला गरेको निर्णयले देशभरका राजावादीहरुलाई निराश बनाएको छ ।

यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने बताएपछि सर्वसाधारण चिन्तित बनेका हुन् ।

शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि गर्ने छैनन् ।

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।

२०७८ आश्विन २४, आईतवार ०६:४२ 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार