२०७९ असार १४
  • काठमाडौँ

मामा र भाञ्जीलाई एउटै ओ’छ्यानमा भेट्दा माइजू हेरेको हेरै भइन (भिडियो हेर्नुहोस्)

झापा दमकको बेल्डागी भन्ने ठाउमा एक मामाले आफ्नै भान्जी लिएर फ”रार भएका छ्न र मामा भान्जी बिगत केही समयदेखि एउटा कोठामा भाडामा बस्दै आएको कुरा पनि बाहिरिएको छ ।

यसैक्रममा गाउलेहरुले भने यो घटनाप्रती निकै नै ठुलो आ”पत्ती जनाएका छन र लगातार यो घटनाको खुलेर बिरोध पनि गर्दैछन । यो घटना एउटा ठुलो सामाजिक बि’कृती भएको कुरा पनि गाउलेहरुको रहेको छ ।

श्रीमती अनि दुई छोराछोरी भएका उनले भान्जी लिएर हिडेपछी यता परिवारजन भने तितरबितर भएका छन । हाल उनकी श्रीमती अनि छोराछोरी भने भाइबुहारिकोमा बस्दै आइरहेको कुरा पनि उनकी बुहारीले बताइन । उनका छोरा भने अहिले बि”रामी रहेछन । बुहारीले आउनु घर आउनु भनेर सम्झाउदा उल्टो नराम्रो शब्द प्रयोग गरेर गाली गरेको कुरापनि बुहारिको रहेको छ ।

थर परिवर्तनसम्म गरेछन उनले गिरि भएर बसेका रहेछन उनी कोठामा । बुहारीलाई सुकुम्बासी समेत भनेका रहेछ्न उनले र बुहारीले भने अब उनका छोराछोरीको रेखदेख गर्न नसक्ने कुरा पनि बताइन । दाजु भनेर सम्मान गरेको उल्टो उनलाइनै गा’ली’ग’लौ’ज गर्ने गरेको कुरा पनि उनले बताइन, मलाई कोहि छैन भनेर हे’पे’को हो समेत भनिन उनले ।

दाइकै मुख हेरेर प्रहरीमा उजुरि नदिएको कुरा पनि उनले बताइन । दाजु फर्केर आउनुहुन्छ होला भन्ने ठुलो आशा रहेछ उनलाइ तर दाजुको त आउने कुनै छाटकाट नरहेको कुरा पनि उनले बताइन ।

नानिहरुको यस्तो बि’च’ल्ली हुदा पनि बाबुको त्यो ताल छ । नानिहरु यता भो’कभो’कै हिडिरहेका छन । बुहारीको अन्तिम कुरा भनेको उनी फिर्ता आउनुपर्यो अनि जेठि कान्छी मिलाएर राख्नुपर्यो भन्ने रहेको छ ।बाकी हेर्नुस तलको भिडियोमा

२०७८ आश्विन २३, शनिबार ००:१६ 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार