
काठमाडौ : “नेकपा एमा ले विभाजन गरेर बनेको नेकपा एस कि नेतृ रामकुमारी झाँक्रीलाई रक्षा मन्त्री बनाउँन खोजे पछि नेपाली सेनाले चासो दिएको छ ।”“विशेष सुत्र बाट ओटी भी नेपालले प्राप्त गरेको सुचना अनुसार सेनाको उच्च स्रोतले झाँक्रीलाई रक्षामन्त्री मान्न नसकिने सन्देश प्रधान मन्त्री
शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल”सम्म पुर्याइसकेको छ ।“तल्लो स्तरको अ,भिव्यक्ति दिने मान्छे भएकाले र रक्षा मन्त्रालयको गरिमा धान्न, सक्ने ओजको व्यक्तित्व झाँक्रीमा नभएको भन्दै सेनाले रक्षा मन्त्रालयको चाबी उनलाई नदिन भित्रभित्रै द,वाव बढाए को छ ।
यस अघि पनि सेनाको इच्छा विपरितको मान्छे रक्षामन्त्री बन्दा टसल देखिएको थियो ।” “तत्कालिन प्रधानमन्त्री केपी ओलीले समेत इश्वर पोखरेललाई हटाएर, रक्षा मन्त्रा लय आफैँ सँग राखेका थिए । सेनाले प्रधानमन्त्री भन्दा बाहेकका। मन्त्री सँग डिल गर्न खासै रुचि नराख्ने, विगत रहेको छ ।
रक्षा मन्त्री बनाउँदा पनि हाइप्रोफाइलको मान्छेलाई बनाउँ नु पर्ने सेनाको माग छ ।”“अहिले नेकपा एस बाट मन्त्री बन्न चर्चामा आएका अनुहारहर कोहि पनि रक्षामन्त्री बन्न लायक नभएको भन्दै सेनाले बेलैमा विचार पुर्याउँन, प्रधान मन्त्री देउवाको कान फुकिसकेको उच्च स्रोतले, ओटीभी नेपाललाई जानकारी दिएको छ ।
”“सेनाको सन्देश पछि, प्रधानमन्त्री देउवा सतर्क भएका छन् अब कसरी अगाडी बढ्ने भनेर नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सँग देउवाले ,सल्लाह गरेको र माधव नेपालले पनि विचार गरौँला, भनेको खबर छ ।”“नेकपा एसमा, मन्त्री बन्नेको हानाथापले अहिले सम्म पनि माधव नेपालले फाइनल लिष्ट,
तयार पार्न सकेका छैनन् । नेकपा माओवादी केन्द्रले भने मन्त्रीहरुको नाम फाइनल गरिसकेको छ । आजै मन्त्रीपरि षद, विस्तार गर्ने भनिएको छ तर काग्रेस र एस भित्रको, वि,वा,दले यसै भन्न सक्ने अवस्था छैन ।””